सोमबार, फाल्गुन १७ २०७७

हेर्नुहोस्! घाम अस्ताउनै लाग्दा यस्तो देखियो फेवाताल


  • नेपालदीप
  • शनिबार, साउन ३ २०७७
11.1K
SHARES

पोखरा। घाम अस्ताउनै लाग्दा मेथलाङ्गको डाडाबाट देखिएको फेवातालको मनमोहक दृश्य। लकडाउनले गर्दा सबै सवारीसाधन बन्द भएपछि पोखराको पर्यावरण झन् शुद्द भएको जानकारहरु बताउछन्।

तस्वीर सौजन्य: ज्ञानेन्द्र राज रेग्मी

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट