
पाल्पाकाे रामपुर नगरपालिका वडा नं १० हेक्लाङ्गका कृषक शिवप्रसाद भण्डारीको भैंसीपालन व्यावसाय । डेढ वर्षअघिदेखि शुरु गरिएको व्यवसायमा अहिले उन्नत जातका चौध भैंसी छन् ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।