बिहिबार, जेष्ठ ५ २०७९

 सुनको मूल्य यस्तो छ आज



  • नेपालदीप
  • सोमबार, भाद्र १ २०७७
7.8K
SHARES

काठमाडौं । नेपाली बजारमा आज (सोमवार) सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम गरिएको छ ।

यस्तै तेजावी सुनको मूल्य ९७ हजार ७ सय कायम गरिएको छ ।

आज चाँदीको मूल्यमा पनि प्रति तोला दश रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट