सोमबार, मंसिर १३ २०७८

कोराेनाबाट बच्न भारतीयले गरे यस्तो जुगाड,भए एकाएक भाइरल



  • नेपालदीप
  • बिहिबार, असोज १५ २०७७
14.8K
SHARES

काठमाडाै । कोराेना संक्रमणबाट बच्न बिस्वभरनै आफ्नो तरिकाले मानिसहरु लागिरहेकै छन । यसैबिच हालै भारतको पुणेकाे एक  व्यवसायीकाे व्यवसाय गरेकाे एक भिडीयो एकाएक भाइरल भएको छ । उनले प्रेसर कुक्करकाे प्रयाेग गरी स्टीमको व्यवसायनै चलाएका रहेछन ।

स्टीमको प्रभावकारिताको बारेमा कुनै पनि एजेन्सीबाट आधिकारिक कुरा भने आइसकेको छैन । भारतमा मानिसहरूले यसलाइ पूर्ण विश्वास गरेको देखिन्छ । श्वासप्रश्वासमा सहजता भने गराउदछ । स्टीमको प्रभावकारि रहेकाे भएपनि  एक व्यवसायको रुपमा भने छैन । मानिसहरूले कोरोनाको संक्रमणबाट बच्न सबै कसिमका प्रयत्नहरु गरिरहेका छन्। प्रतिरोधात्मक शक्ति बढाउने औषधिहरू खाने देखि श्वासप्रश्वास एक्सरसाइजसम्म प्रयोग गरीरहेकाछन ।

स्वास्थ्यप्रती सचेत व्यक्तिहरु देखि लिएर जो कोही छन । यहाँ एक व्यक्तिको त्यस्तै एक भिडियो छ, जसमा भारतको पुणेमा स्टीमलाई एक व्यवसायको अवसरको रुपमा लिएकाछन

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट