बुधबार, मंसिर १५ २०७८

राप्रपाकाे अधिवेशन जेठ २५ देखि हुने



  • नेपालदीप
  • मंगलबार, माघ २१ २०७६
10.7K
SHARES

काठमाडाैँ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिबेशन  आगामी २०७७ साल जेष्ठ २५ गतेदेखि हुने भएको छ । काठमाण्डौमा भएको पार्टी केन्द्रिय कार्यसमितीको बैठकले आगामी महाधिनेशनको मिती तोकेको हो । अध्यक्ष थापाले एक भिडीयो मार्फत आगामी महाधिबेशन काठमाण्डौमा गर्ने निर्णय भएको जानकारी दिनुभएको छ ।

पछिल्लाे समय भएकाे पार्टीकाे संसाेधन अनुसार देशभरकाे सक्रिय सदस्यहरूवाट प्रतिनीधी छनाेट गरिने अध्यक्ष थापाले  जानकारी दिनुभएकाे छ ।

भिडीयाे हेराैँ :

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट