शनिबार, फाल्गुन १५ २०७७

तन्त्रको विधिबाट यौन साधना गर्न सिकाउने गुरुआमा ( हेर्नुहोस् भिडियाे)


  • नेपालदीप
  • बुधबार, पुष २९ २०७७
3.9K
SHARES

यौन, शारीरिक र मानसिक स्वास्थ्यको अन्योन्याश्रित सम्बन्ध हुने विज्ञहरूको मान्यता छ।

तिनैमध्येकी एक क्रिस्टिना लो सिङ्गापुरमा प्राचीन तन्त्र विद्यामा आधारित भएर मानिसहरूलाई आफ्नो शरीर र यौनिकताको सम्बन्ध तथा जीवनसँग प्रेम गर्न सिकाउँछिन्।

के हो उनले सिकाउने यौन साधना विधिको विशेषता? बीबीसीले तयार पारेकाे हेर्नुहोस् यो भिडियाे।
“>

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट