सोमबार, फाल्गुन २४ २०७७

प्रदेश १ का मुख्यमन्त्री राईले कसे लगनगाठो


  • नेपालदीप
  • आइतबार, माघ ११ २०७७
2.9K
SHARES

काठमाडौं।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गरेका छन्। आइतबार काठमाडौंको एलिस पार्टी प्यालेसमा उनले जाङ्मु शेर्पासँग विवाह गरेका हुन्।

केही समयदेखि प्रेम सम्बन्धमा रहेका ४९ वर्षीय राईले २३ वर्षीया शेर्पासँग विवाह गरेका हुन्।

विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषा लगाएका छन्।

राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यहरुको उपस्थितीमा विवाह भएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट