बिहिबार, बैशाख ९ २०७८

डा.भट्टराईलाई क्यान्सर नभएको पुष्टि, मंगलबार नेपाल फर्किने


  • नेपालदीप
  • सोमबार, फाल्गुन १७ २०७७
2K
SHARES

काठमाडौँ।  स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई मंगलबार नेपाल फर्किने भएका छन्। डा.भट्टराई फेब्रुअरी २२ देखि दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा उपचार लागि दिल्ली गएका थिए।

क्न्युरो–इन्क्राइनको ट्युमर यान्सरका आशंका गरिए पनि उनलाई क्यान्सर नभएको बताइएको छ। तर, चिकित्सकहरुले ट्युमरको शल्यक्रिया तत्कालै सुझाव दिएका छन्।

चिकित्सकहरुले दुई–तीन महिलाभित्रै ट्युमरको शल्यक्रिया गर्न सुझाव दिएका छन्। तत्कालै शल्यक्रिया नभए क्यानसरको खतरा हुने चिकित्सकहरुले बताएका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट