बिहिबार, बैशाख ९ २०७८

चैत २ गतेका लागि बाेलाइएकाे प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित


  • नेपालदीप
  • आइतबार, चैत्र १ २०७७
1.2K
SHARES

विराटनगर।  प्रदेश सभा १ को चैत २ गतेका लागि बोलाइएको सातौं बैठक स्थगित गरिएको छ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार अर्को सूचना प्रकाशित नभएसम्मका लागि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको जानकारी गराएका हुन्।

गत फागुन १९ गते एक सूचना प्रकाशित गरी चैत २ गते साढे १२ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट