बिहिबार, साउन १४ २०७८

भूकम्प भुलाउने धरहरा (तस्बिरहरु)


  • नेपालदीप
  • शनिबार, बैशाख ११ २०७८
5K
SHARES

काठमाडौँ । एक समारोहका बीच शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्मित धरहराको उद्घाटन गरेका छन्। २०७२ सालको विनाशकारी भूकम्पमा ढलेको धरहरा ६ वर्षमा पुननिर्माण भएको छ।

उद्घाटन गरिए पनि सर्वसाधारणका लागि भने धरहरा अहिले नै खुला भने गरिने छैन।

ओलीले नवनिर्मित धरहरा अब कहिल्यै नढल्ने दाबी गरेका छन्। नवनिर्मित धरहराको उद्घाटन गर्दै ओलीले भने, ‘अब उप्रान्त धरहरा ढल्दैन। त्यो सुनिश्चितता गरेका छौं। अन्तिमपटक २०७२ सालमा धरहरा ढल्यो। त्यसबाट भएको क्षतिप्रति हामी संवेदनशील छौं।’

(नेपालदीप मिडियाका फोटोग्राफर दिपक घर्ति मगरले खिचेका केही तस्बिरहरु)

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected]m मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट