आइतबार, बैशाख २६ २०७८

आज ह्वात्तै बढ्यो सुनको मूल्य,कतिमा हुदैछ किनबेच ?


  • नेपालदीप
  • बुधबार, बैशाख १५ २०७८
684
SHARES

काठमाडौं।  बुधबार सुनको मूल्य सात सय रुपैयाँले घटेको छ।

मंगलबार प्रति तोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै दिन सात सय रुपैयाँले घटेर ९० हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार छापा वाल सुन प्रति तोला ९० हजार ५०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर बुधबार १ हजार ३०५ रुपैयाँ कायम भएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार