बिहिबार, साउन १४ २०७८

शुन्य काठमाडौँमा ज्याकारण्डा भएर फक्रिएकी प्रकृति [तस्बिरहरु]


  • नेपालदीप
  • शनिबार, बैशाख १८ २०७८
5.6K
SHARES

काठमाडौँ। काठमाडौँ उपत्यकामा अहिले निषेधाज्ञा जारि गरिेएको छ। आजकल काठमाडौँ शान्त छ। काठमाडौँको शुन्यतालाई भरिदिएको छ प्रकृतिले। ज्याकाराण्डाको रुपमा फक्रेर फुलेर।

अत्यावश्यकबाहेक सवारी सडकमा छैनन। मानिसको भीड पनि छैन।

उपत्यकाको धेरै क्षेत्रमा अहिले ज्याकाराण्डा फुलेको छ।

निषेधाज्ञाको बीच काठमाडौँको सुन्दरता क्यामराको लेन्समा समाहित गर्न हिँडेका हाम्रा फोटो पत्रकार दिपक घर्ति मगरले काठमाडौँको मह्मोहकता तस्बिरमा कैद गर्ने प्रयास गरेका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट