आइतबार, बैशाख २६ २०७८

आज सुन तोलाको कतिले बढ्यो ?


  • नेपालदीप
  • सोमबार, बैशाख २० २०७८
551
SHARES

काठमाडौँ। सुनचाँदीको भाउ आज बढेको छ ।

सुनकाे भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ९० हजार ४ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको ९० हजार रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि ५ रुपैयाँ बढेको छ । हिजो तोलाको १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा १३ सय रुपैयाँ तोकिएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार