आइतबार, बैशाख २६ २०७८

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस


  • नेपालदीप
  • सोमबार, बैशाख २० २०७८
817
SHARES

काठमाडौँ। सरकारले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई पदमुक्त गर्न सिफारिस गरेको छ। विगतमा माओवादी केन्द्रसंग आबद्ध शेरचनलाई पदमुक्त गर्न लागिएको हो।

सोमबार बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख शेरचनसंगै सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको स्रोतले जानकारी दियो।

 

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार