आइतबार, बैशाख २६ २०७८

ललितपुरका सिडिओलाई कोरोना संक्रमण


  • नेपालदीप
  • मंगलबार, बैशाख २१ २०७८
684
SHARES

काठमाडौं। ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण देखिएको छ।

निरौलाले आफूमा कोरोना संक्रमण भएको उल्लेख गरेका छन् । उनी होम आइसोलेशनमा रहेका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि निरौला उपत्यका सिडिओहरुको आज बस्ने बैठकमा उपस्थित नहुने भएका छन् । बैठकमा भौतिक रुपमा सहायक प्रमुख जिल्ला अधिकारीको सहभागिता रहने बताएको छ ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार