आइतबार, असोज ३ २०७८

शान्त छ पाटन दरबार क्षेत्र [तस्बिरहरु]


  • नेपालदीप
  • बुधबार, बैशाख २२ २०७८
7.3K
SHARES

ललितपुर। अहिले उपत्यकाका ३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी भए देखि नै उपत्यकाको मौसममा बदली भएको छ। उपत्यकाले बादलुको घुम्टो ओढेको छ।

यही बेला विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा पुनःनिर्माणको काम चलिरहेको रहेछ। अरु बेला आन्तरिक एवं बाह्य पर्यटकको घुइचो लाग्ने पाटनमा अहिले मानिसहरुको चहलपहल लगभग ठप्प जस्तै छ। त्यसैले पनि पाटन शान्त छ। निदाएको छ। लामो थकान पछि आएको निन्द्रा जस्तो।

फोटोग्राफर: दिपक घर्ति मगर

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट