सोमबार, असार ७ २०७८

संकटमा सेवाको किर्तिमान ! मनकारी धनाण्य विजय कुमार शाह


  • नेपालदीप
  • शुक्रबार, बैशाख २४ २०७८
3.3K
SHARES

मनकारी धनाण्य विजय कुमार शाहले धुलिखेल अस्पतालको आइसीयु र अक्सिजन सप्लाई प्रणाली उपकरणका लागी १ करोड ३५ लाख रुपैया सेवा गर्ने घोषणा गरेका छन ।

मनकारी धनाण्य विजय कुमार शाह जावलाखेल ग्रुप अफ इन्ड्रसटीजका संस्थापक अध्यक्ष एवम नेपालको सबैभन्दा ठूलो व्यक्तिगत करदाता हुन ।

संकटमा सेवाको किर्तिमान राखेको भन्दै पत्रकार बिजय कुमार पाण्डेले सामाजिक सन्जालमा खुलेर प्रस‌सा गरेका छन।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट