सोमबार, असार ७ २०७८

न्याय परिषद् सदस्यमा रामप्रसाद भण्डारी ‘संभव’ नियुक्त


  • नेपालदीप
  • शुक्रबार, बैशाख २४ २०७८
1.5K
SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेको न्याय परिषद् सदस्यमा रामप्रसाद भण्डारीलाई नियुक्त गरेका छन् । न्याय परिषद सदस्य लक्ष्मीबहादुर निराला खड्काको वैशाख २१ मा निधन भएपछि एकजनाको पद खाली थियो । प्रधानमन्त्रीले वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी ‘संभव’लाई परिषद् सदस्यमा नियुक्त गरेका हुन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट