सोमबार, असार ७ २०७८

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई दोश्रो पटक कोरोना संक्रमण


  • नेपालदीप
  • शनिबार, बैशाख २५ २०७८
1.3K
SHARES

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई दोश्रो पटक कोरोना संक्रमण पुष्टी भएको छ। शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीसहित करिब १०० जनामा गरिएको पिसिआर परीक्षणका क्रममा थापाको रिपोर्ट पोटेजिभ आएको हो।

थापाले यसबारे सामाजिक सञ्जालबाट जानकारी दिँदै आफूलाई दोस्रोपटक संक्रमण भएको बताएका छन्।

उनले लेखेका छन्, ‘दाेस्राेपटक पाेजिटिभ! टेलिफाेनमा चासाे, जिज्ञासा र शुभकामना दिनेभन्दा यहाँ नै उपस्थिति प्रार्थनीय छ है! शुभेच्छाका लागि सबैप्रति धन्यवा ।’

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट