सोमबार, असार ७ २०७८

संवैधानिक परिषदको बैठक सम्पन्न, देउवाको कोटाबाट पनि केही सदस्य नियुक्त


  • नेपालदीप
  • आइतबार, बैशाख २६ २०७८
3.8K
SHARES

काठमाडौं। आजको संवैधानिक परिषदको बैठक सम्पन्न भएको छ। लोकसेवा आयोग लगायत रिक्त संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गर्दै बैठक सम्पन्न भएको हो।

स्रोतका अनुसार प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको कोटाबाट पनि केही सदस्य संवैधानिक आयोगहरुमा सिफारिस भएका छन्।

तर देउवा र सभामुख अग्नि सापकोटाले बैठक बहिस्कार गरेका थिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट