सोमबार, असार ७ २०७८

कानुनको व्यवस्थालाई हेर्दा, संवैधानिक परिषदको बैठकमा प्रधानन्यायाधीश नजानै मिल्दैन’ : पूर्णमान शाक्य


  • नेपालदीप
  • आइतबार, बैशाख २६ २०७८
1.4K
SHARES

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा संविधानविद् पूर्णमान शाक्यले ‘कानुनको व्यवस्थालाई हेर्दा, संवैधानिक परिषदको बैठकमा प्रधानन्यायाधीश नजानै नमिल्ने बताएका छन । ‘एक त यो नयाँ अध्यादेश हो । जसको बारेमा रिट परेको छ, त्योअनुसार बोलाएको बैठक होइन,’ उनले भने, ‘कानुनमा जे व्यवस्था छ त्यसलाई हेर्दा, त्यो भूमिकामा प्रधानन्यायाधीश जानैपर्छ । तर, नैतिक रूपमा हेर्दा जानु  हुन्छ या हुदैन भन्ने होला ।’ कोरोना महामारीमा नागरिक थलिएका बेला सरकारको  ध्यान त्यता हुनु पर्ने हो। नियुक्ति र नियम–कानुनमा अल्झिन नहुने हो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट