सोमबार, असार ७ २०७८

उपत्यकामा आज थपिए ४१९८ संक्रमित, काठमाडौंमा मात्रै ३ हजार भन्दा धेरै


  • नेपालदीप
  • आइतबार, बैशाख २६ २०७८
1.2K
SHARES

काठमाडौं। काठमाडौं उपत्यकामा ४ हजार १ सय ९८ कोरोना संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौंमा ३ हजार १ सय ६१, भक्तपुरमा ५ सय ४, र ललितपुरमा ५ सय ३३ गरि उपत्यकामा मात्रै ४ हजार १ सय ९८ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा देशभर ८ हजार ८ सय ५० जना कोरोना संक्रमित थपिँदा ५२ जनाको मृत्यु भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार १६० रहेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट