बुधबार, मंसिर २२ २०७८

कोरोनाका कारण विराटनगरमा थप १० जनाको मृत्यु



  • नेपालदीप
  • बिहिबार, जेष्ठ १३ २०७८
3.2K
SHARES

विराटनगर। विराटनगरका विभिन्न अस्पतालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

विराट शिक्षण अस्पताल, कोसी अस्पताल र नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा ती संक्रमितहरूको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोरङका ६ जना छन्। तीमध्ये चारन.जना विराटनगर महानगरपालिकाका हुन्।

बाँकी चारजनामा तीनजना सुनसरी र एकजना सप्तरीको रहेको जनाइएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट