सोमबार, असार ७ २०७८

‘द भ्वाइस अफ नेपाल ‘का ‘कोच ‘ दीप श्रेष्ठ अस्पताल भर्ना


  • नेपालदीप
  • शुक्रबार, जेष्ठ १४ २०७८
1.9K
SHARES

काठमाडौं। कोरोना संक्रमण देखिएपछि गायक तथा संगीतकार दीप श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ‘का ‘कोच ‘ समेत रहेका दीप ह्याम्स अस्पतालमा भर्ना भएका हुन् ।

यसअघि शोका जज प्रमोद खरेललाई पनि कोरोना संक्रमण देखिएको थियो । तर उनी कोरोनामुक्त भइसकेका छन् ।

यसैबीच गायक खरेलले सामाजिक सञ्जालमार्फत गायक श्रेष्ठको स्वास्थ्य लाभको कामना गरेका छन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट