सोमबार, असार ७ २०७८

शनायाको बोल्ड फोटोसुटको चर्चा


  • नेपालदीप
  • बिहिबार, जेष्ठ २० २०७८
1.5K
SHARES

बलिउडका नायक संजय कपुरकी छोरी शनाया कपुरको बोल्ड फोटोसुटले सबैको ध्यान तानेको छ। रंगिन दुनियाँमा पाइला राख्ने तयारीमा उनले आफूलाई तयार अवस्थामा राखेको चर्चा चल्न थालेको छ। शनाया कपुरले बलिउडमा निर्माता करण जोहरको ब्यानरबाट डेब्यू गर्ने तयारी गरेको जानकारहरु बताउछन।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट