सोमबार, असार ७ २०७८

आज सुनको भाउ घट्यो,तोलाको कति ?


  • नेपालदीप
  • सोमबार, जेष्ठ २४ २०७८
836
SHARES

काठमाडौँ। सुनचाँदीको भाउ आज सामान्य घटेको छ । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेको छ भने चाँदीको पाँच रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको भाउ तोलामा ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ भने चाँदीको भाउ तोलामा १३ सय ५० रुपैयाँ छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट