सोमबार, असार ७ २०७८

बिस्तारै खुकुलो हुँदै छ निषेधाज्ञा (तस्बिरहरु)


  • नेपालदीप
  • सोमबार, जेष्ठ २४ २०७८
1.4K
SHARES

काठमाडौँ। कोरोना संक्रमितको संख्यामा एकाएक वृद्धि भएसँगै संक्रमण रोकथामको लागि काठमाडौँमा लकडाउन सुरु गरेको पनि महिना दिन भन्दा बढी भएको छ।

कोरोना संक्रमणको दर घट्दै गइरहेको छ। संक्रमितको संख्या पनि उल्लेख्य मात्रामा घटेको छ। एक हिसाबले लकडाउन प्रभावकारी भएको देखिन्छ।

केही दिन देखि लकडाउन पनि केही खुकुलो भएको छ। गाडीहरुको चाप सडकमा बढेको छ। सरकारले असर मसान्त भित्रमा लकडाउन आंशिक रुपमा खोल्ने तयारी गरिरहेको छ।

यसै बीच नेपालदीप मिडियाका फोटो पत्रकार दिपक घर्ति मगरले काठमाडौँको ताजा स्थितिबारे जानकारी गराउन काठमाडौँका केही मुख्य ठाउँमा पुगेर तस्बिरहरु कैद गरेका छन्।

यस्ता छन् तस्बिरहरु:

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट