सोमबार, असार ७ २०७८

सुनको भाउ घट्यो,तोलाको कति ?


  • नेपालदीप
  • बुधबार, जेष्ठ २६ २०७८
665
SHARES

काठमाडौँ। सुनचाँदीको भाउ आज थोरै घटबढ भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ९४ हजार २ सय रुपैयाँ र चाँदी तोलामा १३ सय ५० रुपैयाँ तोकिएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट