सोमबार, असार ७ २०७८

थप ४३४४ जना कोरोना संक्रमित,८१ जनाको मृत्यु


  • नेपालदीप
  • बुधबार, जेष्ठ २६ २०७८
703
SHARES

काठमाडौ। पछिल्लो २४ घण्टामा देशभर ४३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५७८० जना संक्रमणमुक्र भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ।

यस्तै कुल संक्रमितमध्ये काठमाडौंमा ६७९, भक्तपुरमा ८५ र ललितपुरमा १५१ गरि उपत्याकामा मात्र ९१५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट