सोमबार, असार ७ २०७८

कोरोना अपडेट : थपिए ३७४९ कोरोना संक्रमित, ५९ जनाको मृत्यु


  • नेपालदीप
  • बिहिबार, जेष्ठ २७ २०७८
798
SHARES

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ५९ जनाको मृत्यु भएको छ।

देशभर कुल १५ हजार २३८ जनामा कोरोना परिक्षण गरिएकोमध्ये ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ हजार २९३ रहेको छ।

त्यसैगरी काठमाडौं उपत्यकामा मात्रै ७६४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ५४०, भक्तपुरमा ९९ र ललितपुरमा १२५ जना रहेका छन्

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट