बिहिबार, साउन १४ २०७८

कोरोना अपडेट : शुक्रबार २७६८ संक्रमित थपिँदा ४०२० जना संक्रमणमुक्त, ४४ को मृत्यु


  • नेपालदीप
  • शुक्रबार, असार ४ २०७८
1.6K
SHARES

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २७६८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यस्तै ४०२०जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार जम्मा १३०३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जना संक्रमित थपिएका हुन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट