बिहिबार, साउन १४ २०७८

फेरी आज पनि घट्यो सुनको मूल्य,कतिमा हुदैछ कारोबार ?


  • नेपालदीप
  • सोमबार, असार ७ २०७८
1K
SHARES

काठमाडौँ। सुनको भाउ आज बढेको छ । सुनकाे भाउ आज तोलाको चार सय रुपैयाँले बढेर ९० हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको ९० हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा पुगेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट