बिहिबार, साउन १४ २०७८

कोरोना अपडेट : थप २४४५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु


  • नेपालदीप
  • सोमबार, साउन ४ २०७८
779
SHARES

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

७८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १६४२ जना र ३८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २४४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा १२५८ कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट