बिहिबार, साउन १४ २०७८

कोरोना अपडेट : थप २८३८ जनामा कोरोना संक्रमण पुष्टि, ३० को मृत्यु


  • नेपालदीप
  • बुधबार, साउन ६ २०७८
855
SHARES

काठमाडौं। पछिल्लो २४ घण्टामा २८३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

८७१५ पीसीआर परीक्षणमा १९१८ र ३९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २८३८ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा कोरोना १४७५ जना संक्रमणमुक्त भएका छन् । यस्तै कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट