बिहिबार, साउन १४ २०७८

काठमाडौं उपत्यकामा आज थपिए ६९७ जना कोरोना संक्रमित


  • नेपालदीप
  • बुधबार, साउन ६ २०७८
874
SHARES

काठमाडौं। काठमाडौं उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये काठमाडौंमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना १४७५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट