आइतबार, असोज ३ २०७८

आज बढ्यो सुनको मूल्य


  • नेपालदीप
  • सोमबार, साउन ११ २०७८
2.4K
SHARES

काठमाडौँ। सुनको भाउ आज एक सय रुपैयाँले बढेकाे छ ।

हिजो तोलाको ९२ हजार रुपैयाँ रहेको सुनको भाउ आज एक सय रुपैयाँले बढेर ९२ हजार १ सय रुपैयाँ पुगेको हो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १२ सय ७० रुपैयाँ छ

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट