आइतबार, असोज ३ २०७८

आज पनि थपिए ३४२१ जना कोरोना संक्रमित, २५ को मृत्यु


  • नेपालदीप
  • सोमबार, साउन ११ २०७८
1.9K
SHARES

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७२७२ जनामा गरिएको परिक्षणमा उक्त संख्यालाई संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा १६८६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट