आइतबार, असोज ३ २०७८

काठमाडौं उपत्यकामा आज थपिए ७७४ कोरोना संक्रमित


  • नेपालदीप
  • मंगलबार, साउन १२ २०७८
1.1K
SHARES

काठमाडौं। काठमाडौं उपत्यकामा ७७४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार काठमाडौंमा ४७५ जना, ललितपुरमा १६७ जना र भक्तपुरमा १३२ जना संक्रमित थपिएका छन् ।

अहिले काठमाडौंमा मात्रै ५ हजार ८५६, ललितपुरमा १ हजार २१७ र भक्तपुरमा ९ सय ६६ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ८९९ जना कोरोना संक्रमित थपिएका छन् भने २० जनाको मृत्यु भएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट