आइतबार, असोज ३ २०७८

लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन सिफारिस, गण्डकीमा पृथ्वीमान गुरुङ


  • नेपालदीप
  • मंगलबार, साउन १२ २०७८
3.1K
SHARES

काठमाडौं। सरकारले लुम्बिनी र गण्डकीका प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ ।

लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीबहादुर गुरुङलाई सिफारिस गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

शेरचन माओवादी केन्द्र र गुरुङ कांग्रेसको सिफारिसमा प्रदेश प्रमुख बन्ने भएका हुन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट