आइतबार, असोज ३ २०७८

बलाधिकृत रथी प्रभुराम शर्मालाई कार्यवाहक प्रधान सेनापति बनाउन सिफारिस


  • नेपालदीप
  • मंगलबार, साउन १२ २०७८
3.7K
SHARES

काठमाडौँ। सरकारले नेपाली सेनाका रथी प्रभुराम शर्मालाई कार्यवाहक प्रधान सेनापति बनाउन सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका शर्मालाई साउन २६ गतेबाट लागु हुने गरी कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो।

प्रधान सेनापति पूर्णचन्द्र थापाले भदौ २४ देखि अवकास पाउँदैछन्। अवकाश हुनुभन्दा एक महिनाअघि प्रधानसेनापति बिदामा बस्ने प्रचलन छ। कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ।  जिम्मेवारी दिने निर्णय गरेको हो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट