आइतबार, असोज ३ २०७८

आज सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?


  • नेपालदीप
  • बुधबार, साउन १३ २०७८
2.3K
SHARES

काठमाडौं।  नेपाली बजारमा सुनको मूल्य ३ सयले बढेको छ। बुधबार सुन तोलामा ३ सयले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ९१ हजार ६ सय कायम गरिएको छ ।

यस्तै, चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। आज चाँदी तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट