आइतबार, असोज ३ २०७८

काठमाडौँ उपत्यकामा थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि


  • नेपालदीप
  • बुधबार, साउन १३ २०७८
1.9K
SHARES

काठमाडौं। बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये भक्तपुरमा ९४, ललितपुरमा २०६ र काठमाडौंमा ५५९ जना छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्यु भएको छ ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट