मंगलबार, माघ २४ २०७९

घाइते गाईलाई जब हेलिकप्टरबाट उद्धार गरियो… (तस्बिरहरु)



  • नेपालदीप
  • सोमबार, भाद्र १४ २०७८
21K
SHARES

एजेन्सी। स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा घाइते भएका गाईहरूको हेलिकप्टरबाट उद्धार गरिएको तस्बिर अहिले विश्वभरि भाइरल भइरहेको छ। समाचार संस्था रोयटर्सका अनुसार गर्मी मौसममा उच्च स्थानका चौरमा चर्न गएका गाई घाइते भएपछि शुक्रबार हेलिकप्टरबाट ल्याइएको हो।

घाइते भएपछि हिँडेर तल झर्न नसक्ने १० वटा गाईहरूलाई हेलिकप्टरबाट उद्धार गरी पहाडको फेदमा पुर्‍याइएको हो। हिमाली मैदानमा चर्न गएका झन्डै १ हजार गाई हिँडेरै तल झर्दैछन्। ती गाईहरूलाई केही दिनपछि काउ परेडमा सहभागी गराइने रोयटर्सले जनाएको छ।

 

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार