आइतबार, असोज ३ २०७८

बिग बोस सिजन १३ का विजेता सिद्धार्थ शुक्लाको हृदयाघातका कारण निधन


  • नेपालदीप
  • बिहिबार, भाद्र १७ २०७८
1.9K
SHARES

मुम्बई। बिग बोसको १३ औं संस्करणका विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ।

हृदयाघातका कारण उनको निधन भएको बलिउड हंगामाका ले जनाएको छ । ४० वर्षका उनको कुपर अस्पतालमा निधन भएको समाचारमा उल्लेख छ।

बलिउड फिल्म ‘हम्टि शर्माकी दुल्हनियाँ’ र ‘बालिका बधु’ सिरियलबाट चर्चामा रहेका सिद्धार्थ बिग बोसको विजेता बनेपछि लोकप्रियता बढेको थियो।

केही समयअघि मात्र उनको ‘ब्रोकन बट ब्युटीफुल’ अल्ट बालाजीबाट रिलिज भएको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट