आइतबार, असोज ३ २०७८

प्रहरी जवानको अन्तिम नतिजा प्रकाशित (हेर्नुहोस् नामसहित)


  • नेपालदीप
  • बुधबार, भाद्र २३ २०७८
4.5K
SHARES

काठमाडौं। प्रहरी जवानको अन्तिम नतिजा प्रकाशन भएको छ ।

नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट मिति २०७७/०६/३० गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तरवार्ता परीक्षामा सहभागी भएका खुल्ला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूह तर्फका उम्मेदवारहरुको शुक्रबार अन्तिम नतिजा प्रकाशन गरिएको छ ।

हेर्नुस नामसहित 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट