आइतबार, असोज ३ २०७८

नेपाल प्रहरीले विभिन्न पदमा भर्ना खुलायो (सूचनासहित)


  • नेपालदीप
  • शुक्रबार, भाद्र २५ २०७८
7.5K
SHARES

काठमाडौँ। नेपाल प्रहरीले विभिन्न पदमा भर्ना खुला गरेको छ । प्राविधिक समूह अन्तर्गत विभिन्न रिक्त पदहरुमा दरखास्त आह्वान गरिएको प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवम् प्रशासन विभागले शुक्रबार जनाएको छ ।

सूचना अनुसार नेपाल प्रहरी अस्पताल, सञ्चार निर्देशनालय, सूचना प्रतिनिधि निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय, केनाइन महाशाखा, हातहतियार शाखा र केन्द्रीय विधि विज्ञान प्रयोगशाला तर्फका विभिन्न पदमा दरखास्त आह्वान गरिएको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ २८ गतेदेखि कात्तिक ७ गतेसम्म आवेदन दिन सक्नेछ ।

आफ्नो सिफारिसमा प्रहरी जवानमा ४१ जनाको नाम निस्किएको दाबी गर्ने व्यक्ति पक्राउ

सूचना विस्तृतमा हेर्नुहोस्ः 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट