आइतबार, असोज ३ २०७८

विनियोजन विधेयक बहुमतले पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित


  • नेपालदीप
  • मंगलबार, भाद्र २९ २०७८
836
SHARES

काठमाडौं।  प्रतिनिधिसभाको आगामी बैठक असोज ४ गते बस्ने भएको छ । मंगलबार एमालेको अवरोधकै बीच प्रतिनिधिसभाको बैठक सुरु भएको थियो ।सं‌सदमा एमालेका सांसदहरुको अवरोधका बीच बिनीयोजन विधेयक २०७८ बहुमतले पारित भएको छ। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बिनीयोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्दै प्रस्ताव प्रस्तुत गरेका थिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट