बिहिबार, कार्तिक ११ २०७८

कोरोना अपडेट : १७६० नयाँ संक्रमित थपिए, ७ जनाको मृत्यु


  • नेपालदीप
  • बुधबार, भाद्र ३० २०७८
1.1K
SHARES

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा १३३२ र एन्टिजेनमा ४२८ गरी १७६० जनामा संक्रमण पुष्टि भएको हो।

गत २४ घण्टामा १६ हजार ८४४ परीक्षण भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ भने १२२० जना संक्रमणमुक्त भएका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट