बिहिबार, कार्तिक ११ २०७८

पक्राउ परेका शाहरुख खानका छोरा आर्यनले जेलबाटै भने : हो, म चरेस खान्छु!


  • नेपालदीप
  • शनिबार, असोज २३ २०७८
1.1K
SHARES

काठमाडौँ। ‘ड्रग्स पार्टी’ आयोजना गरेको अभियोगमा गत हप्ता शनिबार गिरफ्तार बलिउड अभिनेता आर्यन खान अहिले जेलमा छन्। शुक्रबार उनको वकिलले धरौटीमा रिहा गर्न माग गरे पनि अदालतले अस्वीकार गर्दै आर्यनलाई जेल पठाएको हो।

यसैबीच भारतको लागुऔषध अनुसन्धान गर्ने निकाय एनसीबी केरकार गर्ने क्रममा उनले आफूले लागुऔषध प्रयोग गर्ने गरेको स्वीकार गरेका छन्।

भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार बयानका क्रममा आर्यनले भनेका छन्, ‘हो म चरेश पिउँछु्, क्रुज पार्टीमा पनि चरेस लिनेवाला थिएँ।’

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट