बिहिबार, कार्तिक ११ २०७८

आज बढ्यो सुनको मूल्य,तोलाको कति ?


  • नेपालदीप
  • आइतबार, असोज २४ २०७८
741
SHARES

काठमाडौँ। सुनको मूल्य बढेको छ।

शुक्रबारको तुलनामा आज आइतबार छापावाल सुन प्रतितोला १ सय रुपैयाँ महंगिएको हो।

शुक्रबार छापावाला सुन ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

आज प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो।त्यस्तै चाँदीको मूल्य पनि बढेको छ।

शुक्रबार १ हजार १ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको हो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट